साहित्य

केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई 

खगेन्द्र संग्रौलालाई कुण्ठाले भरिएको लेखक भनेर गरिने गाली पढेर बडो दु:ख लाग्थ्यो मलाई । तर त्यो कुण्ठा अनायास मेरा बामाथि पनि तेर्सिएकामा म अचम्मित छु ।

केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई 
३ मंसिर २०७६ मंगलबार
काठमाडौं