महामारीमा चिनियाँ समर्पणबाट के सिक्ने ?
महामारीले जरो गाडेको ठाउँमा चीनले चहकिलो 'टर्चलाइट' बाल्यो। अहिले वुहान उज्यालोतर्फ लम्किँदैछ।
महामारीले जरो गाडेको ठाउँमा चीनले चहकिलो 'टर्चलाइट' बाल्यो। अहिले वुहान उज्यालोतर्फ लम्किँदैछ।
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
अहिले वुहानमा जारी कोभिड-१९ संकटको घडीमा क्षति मात्रै भइरहेको छैन, नयाँ नयाँ सिर्जना र आविष्कारहरू पनि भइरहेको छ।
कोरोना भाइरसका कारण चीन आन्तरिक विपत्तिमा त छ नै, यसैका नाममा बाह्य विभेदबाट आक्रान्त पनि ।
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्याउँदै चिनियाँहरूले चपस्टिकमा पनि नवीनता भर्दै गए ।
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच लाग्नु वास्तवमै रोचक छ ।
मेरो टोनको गडबडीले लाइनमा बसेका मानिस मुखामुख गर्न थाले, लजाउँदै । ऐना बनाउन जाने भनेको त वीर्य बनाउन जाने भएछ