विचार

चिनियाँहरू मान्छे हुन्, भाइरस त कोरोना हो !

कोरोना भाइरसका कारण चीन आन्तरिक विपत्तिमा त छ नै, यसैका नाममा बाह्‍‌य विभेदबाट आक्रान्त पनि ।

चिनियाँहरू मान्छे हुन्, भाइरस त कोरोना हो !
डेनमार्कको 'जुटल्यान्ड पोस्ट' ले चिनियाँ झण्डामा रहेका पाँच तारा साटो यसरी भाइरस बनाएर छापेको छ ।  janoberg.me
५ फाल्गुन २०७६ सोमबार
बेइजिङ