एक्स्ट्रिम नम्बर एक
जति नै अनुभवी पाइलटका लागि पनि लुक्लाको हरेक फ्लाइट रोचक हुन्छ ।
जति नै अनुभवी पाइलटका लागि पनि लुक्लाको हरेक फ्लाइट रोचक हुन्छ ।
केन्द्रमा राजनीति, बिजुलीको खुसी
मनोरञ्जनका आयाम 'नन एक्टर'देखि ल्याक्मेको ऱ्याम्पसम्म
यिनमा मनले दिएका उत्तर
उर्जाकै सेरोफेरो, लोडसेडिङको अन्त्यदेखि जलविद्युत सेयरको जोखिमसम्म
मुलुकको राजनीति किन अपेक्षित दिशा र गतिमा अघि बढ्न सकेन भन्ने प्रश्नका उत्तर हुन्, यी तीन आवरण सामग्री ।
पुष्पा-पीएल, मदन-कृष्ण र दीप
राजनीति, समाज, मनोविज्ञानको सेरोफेरो
खासमा फकल्याण्ड युद्ध बेलायतले खडा गरेको ‘गोर्खाली त्रास’का भरमा जितेको थियो । बिबिसीले गोर्खालीको सैन्य परिचय दिन के मात्र बढाइचढाई गरी देखाएनन !
एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो ।
राजनीतिक वितृष्णाले घायल नेपाली जनमानसमा डा गोविन्द केसी अथक योद्धाका रूपमा परिचित छन् ।
डा केसीका सबै सत्याग्रहमा विषयगत रूपमा छिटफुट विवाद देखिए पनि कसैले उनको निष्ठा, समर्पण र आशयप्रति छिसिक्क औँला उठाउन सकेनन् ।
पञ्चायतकालीन राजदरबारको शैलीमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीद्वारा सरकारको बजेट र नीति तथा कार्यक्रममै हस्तक्षेप गरेको खुलासा
यस्तो थियो लोकमान नियुक्तिमा शक्तिकेन्द्रको चलखेल ।
सम्झौता अनुसार निर्माणको सम्पूर्ण खर्च साइड ट्रेडर्स वाकर्सको
नेपाल साप्ताहिकमा ८ जेठ २०६२ मा प्रकाशित सामाग्री