अहिलेलाई बिदा ! फेरि भेटौँला !
नेपालको यही अंकबाट मैले साढे दुई दशकको प्रकाशन पत्रकारितालाई बिट मारेको छु । अबको यात्रा प्रसारण पत्रकारिताको हुनेछ ।
नेपालको यही अंकबाट मैले साढे दुई दशकको प्रकाशन पत्रकारितालाई बिट मारेको छु । अबको यात्रा प्रसारण पत्रकारिताको हुनेछ ।
गैरसैनिक तहबाट हुनुपर्ने कार्यमा सेनाको अग्रसरता किन ?
"कार्यपालिका र राजनीतिक तहमा सबभन्दा धेरै भ्रष्टहरू देखिएका छन् । त्यसपछि कर्मचारीहरू छन् ।"
हरेक पार्टीको युवा पुस्ताले पर्यो भने पार्टी नै फुटाउनुपर्छ ।
"मलाई भित्रबाट लागेको छ कि हाम्रो राष्ट्रियता कमजोर हुँदै छ । हामी यति धेरै विवाद र तनावमा गयौँ कि एकआपसमा विश्वास नगर्ने अवस्थामा पुगेका छौँ ।"
स्वार्थका निम्ति, पदका निम्ति हो भने त गिरिजाप्रसाद मभन्दा त हजारौँ गुणा राजानजिक हो ।
नेपाल साप्ताहिकमा ८ जेठ २०६२ मा प्रकाशित सामाग्री
७०औँ महासभामा सहभागी प्रमण्डल सन्देश पुर्याउन सफल