'नेपाल'मा प्रकाशित ०७३का ५ पढ्नैपर्ने आर्थिक रिपोर्टहरु
उर्जाकै सेरोफेरो, लोडसेडिङको अन्त्यदेखि जलविद्युत सेयरको जोखिमसम्म
लोडसेडिङ हटेपछि वैकल्पिक उपकरणको व्यापार ठप्प छ । व्यापारीहरूलाई मात्र नभई सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको सहरी सौर्य ऊर्जा कार्यक्रम पनि संकटमा पर्ने देखिएको छ । दैनिक १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने परिस्थिति देखाउँदै केही वर्षअघि सरकारले सहरी सौर्य ऊर्जा कार्यक्रम घोषणा गरेको थियो ।
बिजुलीको झट्का ।। सुरेशराज न्यौपाने
हप्तामै करिब डेढ सय किलो सुन अवैध आयात भइरहेको खुलासा, रेमिट्यान्सबापत आउने विदेशी मुद्रामा उल्लेख्य गिरावट ।
तस्करीको सुनले ढुकुटीमा धक्का ।। मनबहादुर बस्नेत ।।
—-
दुई छिमेकी मुलुकका कम्पनी आयोजना निर्माणभन्दा कब्जामै राखिरहन सक्रिय छन् ।
६ हजार मेगावाट होल्ड ।। सुरेशराज न्यौपाने
—-
तोकिएको समयमा जलविद्युत् आयोजना सरकारलाई हस्तान्तरण हुने भएपछि आम–लगानीकर्ता अन्योलमा छन् ।
जलविद्युत् सेयरको जोखिम ।। सुरेशराज न्यौपाने
—-
अनलाइनमा आधारित इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एमआईएस)ले सामाजिक सुरक्षा भत्ताको अत्यन्त चिन्ताजनक तस्बिर बाहिर ल्याएको छ । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको एमआईएसमा हालसम्म सामाजिक सुरक्षा भत्ता पाइरहेका २७ जिल्लाका ८ लाख ५३ हजार व्यक्तिको लगत संकलन गर्दा करिब १५ प्रतिशतको त्रुटि देखिएको छ ।
घोटालै घोटाला ।। सुरेशराज न्यौपाने
सम्बन्धित
जति नै अनुभवी पाइलटका लागि पनि लुक्लाको हरेक फ्लाइट रोचक हुन्छ ।...
एक्स्ट्रिम नम्बर एक
केन्द्रमा राजनीति, बिजुलीको खुसी...
०७३ का ५ कार्टुन
मनोरञ्जनका आयाम 'नन एक्टर'देखि ल्याक्मेको ऱ्याम्पसम्म...
[०७३ का ५] बहुआयामिक मनोरञ्जन क्षेत्रको प्रतिबिम्ब
यिनमा मनले दिएका उत्तर...
[०७३ का ५] अन्तर्वार्ता होइनन् यी अन्तर्यात्रा
उर्जाकै सेरोफेरो, लोडसेडिङको अन्त्यदेखि जलविद्युत सेयरको जोखिमसम्म ...
'नेपाल'मा प्रकाशित ०७३का ५ पढ्नैपर्ने आर्थिक रिपोर्टहरु
मुलुकको राजनीति किन अपेक्षित दिशा र गतिमा अघि बढ्न सकेन भन्ने प्रश्नका उत्तर हुन्, यी तीन ...