कठघरामा तीन नेता
मुलुकको राजनीति किन अपेक्षित दिशा र गतिमा अघि बढ्न सकेन भन्ने प्रश्नका उत्तर हुन्, यी तीन आवरण सामग्री ।
वर्ष ०७३ मा प्रमुख तीन दलका तीन नेताबारे व्यक्तिकेन्द्रित आवरण सामग्री प्रकाशित भए । यी तीनै सामग्री नेतृत्वको सोच, संस्कार र कार्यशैलीमा आधारित थिए । अर्थात्, मुलुकको राजनीतिक नेतृत्वले वर्ष ०७३ मा कुनै आशा जगाउन सकेन । शान्ति प्रक्रिया, राज्यको पुन:संरचना र संविधानको कार्यान्वयन किन सार्थक बन्न सकेनन्, मुलुकको राजनीति किन अपेक्षित दिशा र गतिमा अघि बढ्न सकेन भन्ने प्रश्नका उत्तर हुन्, यी आवरण सामग्री ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’— ‘जनयुद्ध’को पारिवारिकीकरण
शेरबहादुर देउवा— सखाप साख
केपी शर्मा ओली— कमरेड मैमत्त
सम्बन्धित
जति नै अनुभवी पाइलटका लागि पनि लुक्लाको हरेक फ्लाइट रोचक हुन्छ ।...
एक्स्ट्रिम नम्बर एक
केन्द्रमा राजनीति, बिजुलीको खुसी...
०७३ का ५ कार्टुन
मनोरञ्जनका आयाम 'नन एक्टर'देखि ल्याक्मेको ऱ्याम्पसम्म...
[०७३ का ५] बहुआयामिक मनोरञ्जन क्षेत्रको प्रतिबिम्ब
यिनमा मनले दिएका उत्तर...
[०७३ का ५] अन्तर्वार्ता होइनन् यी अन्तर्यात्रा
उर्जाकै सेरोफेरो, लोडसेडिङको अन्त्यदेखि जलविद्युत सेयरको जोखिमसम्म ...
'नेपाल'मा प्रकाशित ०७३का ५ पढ्नैपर्ने आर्थिक रिपोर्टहरु
मुलुकको राजनीति किन अपेक्षित दिशा र गतिमा अघि बढ्न सकेन भन्ने प्रश्नका उत्तर हुन्, यी तीन ...