विभु लुईंटेल

विभु लुईंटेलका लेखहरु
एचटिसीको ब्लकचेन फोन

अन्तर्राष्ट्रिय बजारमा अन्य कम्पनीका फोनलाई चुनौती दिने उद्देश्यका साथ ताइवानी कम्पनी एचटिसीले ब्लकचेन फोन ल्याउने भएको छ । एप्पल, सामसुङजस्ता ब्रान्डले आधिपत्य जमाइरहेको मोबाइल फोन बजारमा यस्तो असाधारण फोन भित्र्याउन लागेको एचटिसीका पदाधिकारी बताउँछन् ।

भीआरमार्फत चिहान अवलोकन

प्राचीन मिश्रकी महारानी नेफरटरीको करिब तीन हजार वर्ष पुराना चिहान अब भर्चुअल रियालिटी (भीआर) का माध्यमबाट अवलोकन गर्न मिल्ने भएको छ । ‘बौद्धिक महारानी’ उपनामले प्रसिद्ध उनको चिहानमा मिश्रको सभ्यतापूर्वका विभिन्न ऐतिहासिक दस्तावेज रहेका छन् ।

इन्स्टाग्राममा प्रश्न सोध्ने स्टिकर

फोटो सेयरिङ एप्लिकेसन इन्स्टाग्रामका स्टोरीमा स्टिकरमार्फत प्रश्न सोध्न मिल्ने नयाँ फिचर आएको छ । प्रश्न सोधिएका प्रयोगकर्ताले लगत्तैको स्टोरीमा त्यसको जवाफ सार्वजनिक रुपमै दिन सक्नेछन् । तर, प्रश्न सोध्नेको परिचय भने गोप्य राखिन्छ ।

‘बिटक्वाइनमा लगानी गर्नु र जुवा खेल्नु उस्तै’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेका रोजाइका प्रविधि समयसँगै परिवर्तन हुने गरेका छन् । आइफोन ३ देखि सुरु भएको उनको फोन यात्रा अहिले आइफोन एक्ससम्म आइपुगेको छ ।

जीमेल पनि असुरक्षित ?

हरेक दिन इन्टरनेटका हरेकजसो महफ्वपूर्ण सञ्जाल प्रयोगकर्ताका लागि असुरक्षित बन्दै जाँदा गुगलको इमेल सेवाप्रदायक जीमेल पनि यसबाट अछुतो रहन सकेको छैन ।

अद्वितीय प्रविधिमोह

माइक्रोसफ्टका नयाँ–नयाँ प्रविधि ल्याइरहेका छन् माइक्रोसफ्टको आधिकारिक राष्ट्रिय सेवाप्रदायक माइक्रोसफ्ट इनोभेसन सेन्टर, नेपालका प्रमुख एलेन बैलोचन तुलाधर ।

फर्मुला–१ को पूर्वानुमान एप्लिकेसन

सन् १९५० मा सुरु भएदेखि संसारकै सबैभन्दा धेरै रुचाइएको सिंगल–सिटर अटो रेसिङ फर्मुला–१ ले खेल पूर्वानुमानका लागि क्लाउड प्रविधि र मसिन लर्निङ विधि अवलम्बन गर्ने भएको छ । यसले खेललाई अझै रोचक बनाउँदै लैजाने अनुमान गरिएको छ ।

भाइबरले क्रिप्टोकरेन्सी ल्याउने

मेसेजिङ एप्लिकेसन भाइबरले रुसमा आउँदो वर्ष ‘राकुटेन क्वाइन’ नाम गरेको आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भएको छ । यसका लागि अहिले कम्पनीले रुसको आर्थिक नीतिबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

फोहोर पत्ता लगाउने रोबोट

अमेरिकाको मासाचुसेट्स राज्यमा ६ कक्षामा अध्ययनरत आना डु, १२, ले समुद्र र महासागरमा फालिने फोहोरको स्थान पहिचान गर्ने उद्देश्यले एक रोबोट आविष्कार गरेकी छन् ।

नोकियादेखि आइफोन–८ प्लससम्म

विभिन्न ग्याजेट प्रयोगको अनुभव सँगालिसकेकी छन्, अभिनेत्री तथा व्यवसायी श्वेता खड्काले । नोकिया, मोटोरोलादेखि एप्पलका विभिन्न भर्सनका आइफोन प्रयोग गरिसक्दा उनलाई भान भयो– प्रविधि कहाँबाट कहाँ पुगिसकेछ !

सम्पादित तस्बिर चिन्ने प्रविधि

फोटोसप सफ्टवेयर निर्माण गरेको कम्पनी एडोबीले कुनै तस्बिर फोटोसप प्रयोग गरी सम्पादन गरिएका छन् कि छैनन् भनी पहिचान गर्ने प्रविधि ल्याएको छ ।

डोटा–२ खेल्ने ओपन एआई बोट

आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा अनुसन्धान गर्ने कम्पनी ओपन एआईले बनाएका गेम बोट मानिसलाई पराजित गर्न सक्ने भएका छन् । सामान्य मानिसले आफ्नो जीवनकालमा खेल्न नसक्ने संख्याका गेम यी बोटले रिइन्फोर्समेन्ट लर्निङ पद्धति अवलम्बन गरी खेलिसकेका छन् ।

नस्लीय सफ्टवेयरमा सुधार

रंगभेदका कारण चौतर्फी विरोध भएपछि माइक्रोसफ्टले आफ्नो फेसियल रिकग्निसन सफ्टवेयरमा उल्लेखनीय परिवर्तन ल्याएको छ । कालो वा खैरो छाला भएका महिलाको गलत उमेर देखाइदिने मात्र नभएर उनीहरुलाई पुरुष भनी वर्गीकरण गरिदिनाले एसियाली तथा अफ्रिकी मूलका अधिकांश महिलाले यसको विरोध गरेका थिए ।

LOAD MORE