नस्लीय सफ्टवेयरमा सुधार
रंगभेदका कारण चौतर्फी विरोध भएपछि माइक्रोसफ्टले आफ्नो फेसियल रिकग्निसन सफ्टवेयरमा उल्लेखनीय परिवर्तन ल्याएको छ । कालो वा खैरो छाला भएका महिलाको गलत उमेर देखाइदिने मात्र नभएर उनीहरुलाई पुरुष भनी वर्गीकरण गरिदिनाले एसियाली तथा अफ्रिकी मूलका अधिकांश महिलाले यसको विरोध गरेका थिए ।
र

अधिकांश फेसियल रिकग्निसन सफ्टवेयरले सबै प्रकारका मानिसको इमेज डाटा संकलन गरेका हुन्छन् । यस्ता एप्लिकेसनमा कमभन्दा कम त्रुटि हुन्छन् । हरेकचोटि प्रयोगकर्ताले फेसियल रिकग्निसन प्रयोग गर्दा तिनका अनुहारका बनावट यिनले स्टोर गरेर राख्छन् । माइक्रोसफ्टजस्तो विशाल र लोकप्रिय कम्पनीले यसमा ध्यान नदिएकाले यसका डेभलपरको कार्यक्षमतामाथि प्रश्न उठ्ने नै भयो ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...