डोटा–२ खेल्ने ओपन एआई बोट
आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा अनुसन्धान गर्ने कम्पनी ओपन एआईले बनाएका गेम बोट मानिसलाई पराजित गर्न सक्ने भएका छन् । सामान्य मानिसले आफ्नो जीवनकालमा खेल्न नसक्ने संख्याका गेम यी बोटले रिइन्फोर्समेन्ट लर्निङ पद्धति अवलम्बन गरी खेलिसकेका छन् ।
र
आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा अनुसन्धान गर्ने कम्पनी ओपन एआईले बनाएका गेम बोट मानिसलाई पराजित गर्न सक्ने भएका छन् । सामान्य मानिसले आफ्नो जीवनकालमा खेल्न नसक्ने संख्याका गेम यी बोटले रिइन्फोर्समेन्ट लर्निङ पद्धति अवलम्बन गरी खेलिसकेका छन् । यस्तो गहन प्रशिक्षणमा सफलतापूर्वक सम्मिलित भइसकेका ओपन एआई बोटलाई परास्त पार्न शक्तिशाली गेमरहरुलाई हम्मेहम्मे पर्नेमा कुनै दुईमत छैन ।
खेलमा भएका १ सय १५ हिरोमध्ये अहिले ओपनएआई बोट पाँच वटासँग मात्र खेल्न सक्छन् । अदृश्य हुन सक्ने फिचर प्रयोग गर्न यिनलाई अहिले प्रशिक्षित गरिएको छैन । थप अनुसन्धानपछि
यी सबै सम्भव हुने ओपन एआईका वैज्ञानिक बताउँछन् । अन्तर्राष्ट्रिय डोटा समुदायले ओपन एआईको यस कार्यलाई सराहना गरेको छ ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...