जीमेल पनि असुरक्षित ?
हरेक दिन इन्टरनेटका हरेकजसो महफ्वपूर्ण सञ्जाल प्रयोगकर्ताका लागि असुरक्षित बन्दै जाँदा गुगलको इमेल सेवाप्रदायक जीमेल पनि यसबाट अछुतो रहन सकेको छैन ।
र
हरेक दिन इन्टरनेटका हरेकजसो महफ्वपूर्ण सञ्जाल प्रयोगकर्ताका लागि असुरक्षित बन्दै जाँदा गुगलको इमेल सेवाप्रदायक जीमेल पनि यसबाट अछुतो रहन सकेको छैन । यसले विभिन्न थर्ड पार्टी एप्लिकेसनलाई प्रयोगकर्ताका डाटा बाँडिरहेको आरोप खेप्दै आएको छ । यिनै आरोपका बीच गुगलका पदाधिकारीले बल्ल स्पष्टीकरण दिएका छन् ।
“प्रयोगकर्ताका अनुमतिबिना थर्ड पार्टी एप्लिकेसनलाई कुनै प्रकारका डाटा बाँड्ने गरेका छैनौँ,” गुगलको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ । ‘एप्लिकेसन पर्मिसन’ प्रदान गर्ने समयमै प्रयोगकर्तासँग डाटा पहुँचमा समझदारी भइसक्ने गुगल बताउँछ । तर, प्रयोगकर्ता यो तथ्य स्वीकार्न चाहँदैनन् । सम्झौतापत्र जटिल भाषामा उल्लेख गरिएको हुँदा सामान्य प्रयोगकर्ताले यसमा अघि सारिएका बुँदा राम्ररी बुझ्न नसक्ने आरोप जीमेल प्रयोगकर्ता लगाउँछन् ।
यसअघि विज्ञापन प्रयोजनका लागि गुगलले प्रयोगकर्ताका इमेल पढ्ने गरेको आरोप प्रमाणित भएपछि सो कार्य रोकियो । आफ्ना डाटामाथि अर्काको पहुँच देखिएको हुँदा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कानुनी कारबाहीसमेत भोग्नुपर्यो । जीमेलको अवस्था पनि त्यस्तै हुने त होइन ?
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...