शरीरको दुर्गन्ध मापक यन्त्र
जापानी कम्पनी टेनिटाले मानिसको शरीरको दुर्गन्ध मापन गर्न सक्ने यन्त्र, ईएस–१००, सार्वजनिक गरेको छ ।
र
जापानी कम्पनी टेनिटाले मानिसको शरीरको दुर्गन्ध मापन गर्न सक्ने यन्त्र, ईएस–१००, सार्वजनिक गरेको छ । शरीरको कुनै भाग कति दुर्गन्धित छ भनी यस यन्त्रले शून्यदेखि दसको स्केलमा देखाउँछ । यसमा भएको सेन्सरले दस सेकेन्डमा दुर्गन्ध पत्ता लगाई परिणाम दिने गर्छ ।
टेनिटा कम्पनीका वैज्ञानिकका अनुसार स्केलमा पाँचभन्दा बढी देखिए मानिस सार्वजनिक स्थलमा जानुपूर्व सजग हुनुपर्छ । यो यन्त्र प्रयोग गर्नुअगाडि शरीरमा अत्तर छर्किएको छ भने यसले सही परिणाम दिन सक्दैन र सो कार्य नगर्न प्रयोगकर्तालाई सुसूचित गर्छ । दुई हजारपटक प्रयोग गरिसकेपछि यसको सेन्सरले काम गर्न छाड्छ र पुन: प्रयोग गर्न सेन्सर फेर्नुपर्ने हुन्छ ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...