सम्पादित तस्बिर चिन्ने प्रविधि
फोटोसप सफ्टवेयर निर्माण गरेको कम्पनी एडोबीले कुनै तस्बिर फोटोसप प्रयोग गरी सम्पादन गरिएका छन् कि छैनन् भनी पहिचान गर्ने प्रविधि ल्याएको छ ।
र
फोटोसप सफ्टवेयर निर्माण गरेको कम्पनी एडोबीले कुनै तस्बिर फोटोसप प्रयोग गरी सम्पादन गरिएका छन् कि छैनन् भनी पहिचान गर्ने प्रविधि ल्याएको छ ।
मसिन लर्निङ प्रयोग गरी बनाइएको उक्त सफ्टवेयर अहिले प्रशिक्षण कालमा रहेको र छिट्टै आममानिसको पहुँचमा पुर्याइने बताइएको छ ।
कतिपय अवस्थामा वास्तविक र फोटोसप गरिएको तस्बिरबीचको भिन्नता छुट्याउन मानिसलाई निकै गाह्रो पर्छ । त्यस्तो परिस्थिति सहज बनाइदिन एडोबीले ल्याएको यो प्रविधि सराहनीय त छ नै, यसले ईमेज म्यानिपुलेसनबारे थप अध्ययन–अनुसन्धान गर्ने ढोका पनि खोलिदिएको छ ।
अचेल कुनै व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले उसका फोटोसप गरिएका तस्बिर सामाजिक सञ्जालमा प्रकाशित हुने क्रम बढ्दो छ । यस्तो अपराध नियन्त्रण गर्न यो प्रविधिले निर्णायक भूमिका खेल्न सक्छ ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...