विमल खतिवडा

विमल खतिवडाका लेखहरु
पुर्ख्यौली पिङ

खोटाङको रावाबेँसी गाउँपालिका-३ स्थित डाँडागाउँमा दशकौँ पहिलादेखि दसैँ र तिहारमा रोहटे पिङ लगाउने चलन छ ।

तराईको कहर

अचानक भूमरीसहितको हावाहुरी चल्यो ।घरभित्र बसेकाहरुले ऐया, आथासम्म गर्न पाएनन् । तीन मिनेटअघि आपसमा गफिएर रमाएकाहरु आपसमा अलग्गिन पुगे । घरगोठ ढले । छाना उडे । घर ढलेर को कहाँ च्यापिए । कसैले कसैको तत्काल उद्धार गर्न सकेनन् ।

किरिङमिरिङ सडक

कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ ।

पहिले माम बल्ल काम

गाउँले मनसाय बुझेका प्राय: संघसंस्थाले विकास–निर्माण आरम्भ गर्नुअघि भोजभतेर लगाउँछन् ।

नोटबुक

‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’

स्वदेश फर्केको केटो

गत साउन अन्तिममा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका आधा दर्जनभन्दा बढी गैँडा बगायो । गैँडा बगेर भारत पुगे । अहिलेसम्म भारतबाट ६ वटा गैँडाको उद्दार गरिएको छ ।

बाख्रालाई मास्क

गाई–गोरुलाई बाँसको चोयाबाट बनेको मोहोलो लगाउने गरिए पनि यहाँ भने प्लास्टिकको बोतल काटेर बनाइन्छ ।

घुम्तीमा ऐना

दुर्घटनाको जोखिम बढेसँगै न्यूनीकरण गर्न भन्दै सडकको चार ठाउँमा कन्भेक्स मिरर राखिएको छ ।

नोटबुक

“बाँचुन्जेल मलाई प्रशंसा चाहिएको छैन, मरेपछि पनि पत्रपत्रिकामा श्रद्धाञ्जलि नछपाउन भनेको छु ।”

झोलुंगाको भर

साँझ–बिहान छोराछोरीको हेरचाह गरे पनि दिउँसो सन्तानलाई झोलुंगोमा छाडेर मेलापात जान्छन् ।

LOAD MORE