पुर्ख्यौली पिङ
खोटाङको रावाबेँसी गाउँपालिका-३ स्थित डाँडागाउँमा दशकौँ पहिलादेखि दसैँ र तिहारमा रोहटे पिङ लगाउने चलन छ ।
खोटाङको रावाबेँसी गाउँपालिका-३ स्थित डाँडागाउँमा दशकौँ पहिलादेखि दसैँ र तिहारमा रोहटे पिङ लगाउने चलन छ ।
अचानक भूमरीसहितको हावाहुरी चल्यो ।घरभित्र बसेकाहरुले ऐया, आथासम्म गर्न पाएनन् । तीन मिनेटअघि आपसमा गफिएर रमाएकाहरु आपसमा अलग्गिन पुगे । घरगोठ ढले । छाना उडे । घर ढलेर को कहाँ च्यापिए । कसैले कसैको तत्काल उद्धार गर्न सकेनन् ।
कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ ।
चितवनका दुर्गम बस्तीमा गाँजा उत्पादन गर्ने गिरोह नै सक्रिय
सहरका शौचालय गनेर खुला दिसामुक्त क्षेत्र घोषणा गर्दाको परिणाम
गाउँले मनसाय बुझेका प्राय: संघसंस्थाले विकास–निर्माण आरम्भ गर्नुअघि भोजभतेर लगाउँछन् ।
‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’
नेपाली समाजसँग दुई पांग्रेको अविछिन्न सम्बन्ध
गत साउन अन्तिममा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका आधा दर्जनभन्दा बढी गैँडा बगायो । गैँडा बगेर भारत पुगे । अहिलेसम्म भारतबाट ६ वटा गैँडाको उद्दार गरिएको छ ।
तपार्इंको फ्यान क्रेज कस्तो छ ?
वैकल्पिक व्यवस्था गरेर सुरक्षित ठाउँमा स्थानान्तरणको आशा
गाई–गोरुलाई बाँसको चोयाबाट बनेको मोहोलो लगाउने गरिए पनि यहाँ भने प्लास्टिकको बोतल काटेर बनाइन्छ ।
दुर्घटनाको जोखिम बढेसँगै न्यूनीकरण गर्न भन्दै सडकको चार ठाउँमा कन्भेक्स मिरर राखिएको छ ।
“बाँचुन्जेल मलाई प्रशंसा चाहिएको छैन, मरेपछि पनि पत्रपत्रिकामा श्रद्धाञ्जलि नछपाउन भनेको छु ।”
साँझ–बिहान छोराछोरीको हेरचाह गरे पनि दिउँसो सन्तानलाई झोलुंगोमा छाडेर मेलापात जान्छन् ।