समाजवाद कि समृद्धि ?
विकासको समतापूर्ण वितरण भएको समाजवाद चाहिन्छ । अन्यथा समृद्धिको बे लगाम घोडादौडले वामपन्थीलाई बिगार्नेछ ।
विकासको समतापूर्ण वितरण भएको समाजवाद चाहिन्छ । अन्यथा समृद्धिको बे लगाम घोडादौडले वामपन्थीलाई बिगार्नेछ ।
हाम्रो विगत आशंका, गतिहीनता र अविश्वासले भरिएको छ । फेरि पुरानै बाटो जाने कि आशा, गतिशीलता र विश्वासको नयाँ बाटो समाउने ?
लेनिनवाद र माओवादको सम्मिलनबाट कस्तो कम्युनिस्ट पार्टी बन्ला ?
गठबन्धनपछि नयाँ शक्तिभित्र गम्भीर विमर्श सुरु भएको छ कि अब के हुन्छ ? कतै यो घटना नयाा शक्ति र वै कल्पिक राजनीतिको अवसान त होइन !
चुनावमा खुरूखुरू सहभागी हुनु र पाँच वर्ष तमासा हेर्नुबाहेक जनप्रतिनिधिबारे जनतालाई प्रश्न गर्ने अधिकार हुन्छ कि हुँदैन ?
थोरै निर्वाचन र धेरै सरकार लोकतन्त्र र स्थायित्वका लागि उल्टो यात्रा हो ।
निर्वाचनलाई मत खसाउने एक दिनको प्रक्रियाका रूपमा मात्र स्थापित गर्नु हुदैन । बरू यसलाई जनप्रतिनिधिमाथि जनताको निरन्तर र नियमित नियन्त्रणका रूपमा विकास गर्नुपर्छ ।
नेपालजस्तो देशमा बजारलाई स्वतन्त्र बनाउने राजनीतिक चिन्तन प्रणाली आखिर अलोकतान्त्रिक, अलोकप्रिय र जनविरोधी नै हुन्छ ।
राजनीतिक दलका शीर्ष नेताहरूको शक्तिको स्रोत के हो ? के तीन जना नेताले तीन करोड जनताको सार्वभौमिकताको प्रतिनिधित्व गर्छन् ?
कांग्रेसको खैरो र उदास समाजवाद । कम्युनिस्टहरूको रातो र उद्दण्ड समाजवाद । यी दुवै को विकल्पमा समाजवादको चौथो धार, नीलो र समुन्नत समाजवाद ।
१२ वैशाखको भूकम्पले नेपाली सामाजिक जीवन प्रवाहलाई ठूलो धक्का दियो। यसले नेपाली अर्थराजनीति र विकासको बहसलाई नै नयाँ शिराबाट सुरु गर्न बाध्य पारिदियो।
त्रिपाल खरिदमा भ्रष्टाचार। अघिल्लो साता सुनिएको/पढिएको लाजमर्दो समाचार हो यो।
गत वर्ष फागुन अन्तिम साता यसै नेपाल साप्ताहिकमा एमाओवादी नेता बाबुराम भट्टराईको चर्चित आलेख प्रकाशित भयो,
भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष भीमराव अम्वेडकरले संविधान निर्माणको प्रसंगमा भनेका थिए, 'संविधान जतिसुकै राम्रो होस्, यो खराब हुन सक्छ, यदि यसलाई पालना गर्ने खराब भए भने।
आजसम्म नेपालको राजनीतिक बहस संविधानको अन्तरवस्तुमा केन्दि्रत भयो । यो आलेख पढिरहँदा केही फरक प्रश्नबारे विचार गरौँ ।