प्रदीप नेपाल

प्रदीप नेपालका लेखहरु
कोरियामा नेपाली

वि सं २०७३ । ३ देखि १९ वैशाखसम्मको यात्रा थियो कोरियाको । ०५२ सालमा मैले उत्तर कोरियाको भ्रमण गरेको थिएँ । उत्तर कोरियालीहरूमा दुई कोरियाबीच एकीकरण हुन्छ भन्ने जब्बर विश्वास भेटेको थिएँ मैले उतिबेला ।

नियात्रा» कोरियामा आत्माको बिहे

उत्तर र दक्षिणबीच अर्को समानता पनि देखेँ मैले । दुवै क्षेत्रका नागरिकले अथवा हुन सक्छ, सरकारले नै, कोरियाको विभाजनलाई स्वीकार गरेका छैनन् । दुवैतिर झुन्ड्याइएका नक्सामा सिंगो कोरिया छ ।

कथा: सहमति

“ना ! यो अन्तर्राष्ट्रिय सहयोग होइन । हाम्रो आन्दोलनलाई बदनाम गराउने औजार बनेको छ यो ।”“कसरी ?”

[पुस्तक समीक्षा] 'जीवन एक, संघर्ष अनेक'मा क्यान्सर संघर्ष

अनिताको पहिलो युद्ध थियो आफैँसँग । नेपालमा जनसंख्याभन्दा एक जना बढी डाक्टर छन् । मान्छे बिरामी छ भन्ने सुनेपछि जसले पनि बोलिदिन्छ, ए यो त फलानो बिमारी रहेछ ।

स्मृतिका छालहरू: माओवादी विद्रोहको अर्को पाटो

नाम चलेकी लेखिका होइनन्, सरला शर्मा । खासै पढालेखा नभए पनि उनले नेपाली साहित्यमा एउटा उत्कृष्ट सिर्जना पस्किएकी छन्, स्मृतिका छालहरू । यो संस्मरणात्मक पुस्तकमा पञ्चायतदेखि गणतन्त्रसम्म अटाएको छ । तर, यी छाल मूलत: माओवादी विद्रोहसँग जोडिएका छन् । माओवादी हुनुको खुसी र माओवादी पार्टीमा छिरिसकेपछिको पीडासँग धेरै तरंग तलमाथि गरिरहन्छन् ।

सिमानाको कथा

नेपाली भाषामा पृथक् परिचयको उपन्यास हो, गुलरको फूल । नेपालतिर नारायणी भनिएको नदी सिमाना काट्नेबित्तिकै भारतमा किन गण्डक हुन्छ भन्ने बालसुलभ प्रश्नको खोजीलाई तपाईंले उपन्यासको एउटा परिचय भनिदिनुुभए हुन्छ ।

जिउँदो मान्छेको कथा

छोटकरीमा मोह उपन्यासको कथा यत्तिमै सकिन्छ। तर, यति छोटो परचिय सुनाएर मोहप्रति न्याय गर्न सकिँदैन।

पाँचथरमा साहित्यिक बान्की

'पुराना बाहिरबाहिरै साहित्यकार भए।' यो गुनासो थियो, पाँचथरका साहित्यकर्मीहरूको। उनीहरूको गुनासो बैरागी काइँला र राजेन्द्र सुवेदीजस्ता पाँचथरमा जन्मिएका साहित्यकारप्रति थियो।

पण्डितजी खोइ मेरो जात !

यस्तो दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। मेरै मूर्खता होला यो। कुनै दिन यस्तो अप्ठ्यारो आउँछ भनेर हिजै कल्पना गर्न नसकेको पनि होला।

LOAD MORE