साहित्य

पाँचथरमा साहित्यिक बान्की

'पुराना बाहिरबाहिरै साहित्यकार भए।' यो गुनासो थियो, पाँचथरका साहित्यकर्मीहरूको। उनीहरूको गुनासो बैरागी काइँला र राजेन्द्र सुवेदीजस्ता पाँचथरमा जन्मिएका साहित्यकारप्रति थियो।

पाँचथरमा साहित्यिक बान्की
२९ असार २०७१ आइतबार