साहित्य

[पुस्तक समीक्षा] 'जीवन एक, संघर्ष अनेक'मा क्यान्सर संघर्ष

अनिताको पहिलो युद्ध थियो आफैँसँग । नेपालमा जनसंख्याभन्दा एक जना बढी डाक्टर छन् । मान्छे बिरामी छ भन्ने सुनेपछि जसले पनि बोलिदिन्छ, ए यो त फलानो बिमारी रहेछ ।

[पुस्तक समीक्षा] 'जीवन एक, संघर्ष अनेक'मा क्यान्सर संघर्ष
८ पुस २०७२ बुधबार
काठमाडौं