साहित्य

नियात्रा» कोरियामा आत्माको बिहे

उत्तर र दक्षिणबीच अर्को समानता पनि देखेँ मैले । दुवै क्षेत्रका नागरिकले अथवा हुन सक्छ, सरकारले नै, कोरियाको विभाजनलाई स्वीकार गरेका छैनन् । दुवैतिर झुन्ड्याइएका नक्सामा सिंगो कोरिया छ ।

नियात्रा» कोरियामा आत्माको बिहे
२८ श्रावण २०७३ शुक्रबार
काठमाडौं