साहित्य

पण्डितजी खोइ मेरो जात !

यस्तो दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। मेरै मूर्खता होला यो। कुनै दिन यस्तो अप्ठ्यारो आउँछ भनेर हिजै कल्पना गर्न नसकेको पनि होला।

पण्डितजी खोइ मेरो जात !
७ वैशाख २०७१ आइतबार