सरकारको १ वर्ष : औसत शासन शैली, कामचलाउ प्रवृत्ति
दुई तिहाइको शक्तिशाली सरकारलाई जनअपेक्षा धान्न धौधौ
दुई तिहाइको शक्तिशाली सरकारलाई जनअपेक्षा धान्न धौधौ
शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन भए सरकारी शिक्षाको विश्वसनीयता फर्कने आशा
सरकारको अग्रसरतामा सत्याग्रही डा गोविन्द केसीसँग १० साउन ०७५ मा गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिएको छ । संसदबाट पारित विधेयकले झापाका दुर्गा प्रसाईंको विवादास्पद बीएन्डसी अस्पताललाई तत्कालै मेडिकल कलेज सञ्चालन गर्ने बाटो भने खोलिदिएको छ ।
विरोधपछि सरकार एक कदम पछाडि, व्यवसायीमा अझै अविश्वास
स्थिर सरकारसँगै अर्थतन्त्र चलायमान बन्ने आम अपेक्षामा गतिरोधका संकेत
हिन्दुराष्ट्र हुँदै राजतन्त्र फर्काउने रणनीतिमा कांग्रेसको एउटा खेमा पनि
महासमिति बैठकमा मुख्य प्रतिद्वन्द्वीको मन र समर्थन जित्न सफल
शिक्षक र कर्मचारी भर्नामा विद्यार्थी संगठनको चासो उदेकलाग्दो छ । सुदूरपश्चिममा शिक्षक नै भर्ना गर्न नदिएपछि कतिपय विषयको पढाइ हुन सकेको छैन ।
अहिले म पार्टी र नेताका कमजोरीबारे धेरै बोल्ने पक्षमा छैन । पार्टीभित्रका समस्याबारे बाहिर सडकमा आएर गीत गाउने पक्षमा छैन ।
दुई तिहाइ बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा
सार्वजनिक जवाफदेहीमा नमुना बन्नुपर्ने राष्ट्रपति र शीतलनिवास विवादास्पद काण्डमा चुपचाप
मोटोपनले निम्त्याउने मधुमेह, मुटु रोग र क्यान्सरजस्ता नसर्ने रोगबाट मर्नेको संख्या बढ्दो
पहुँचका भरमा बिनापरीक्षा सार्वजनिक विद्यालयमा छिरेका राहत र अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रपञ्च
६८ वर्षका ओली आफैँ ले धपेडीपूर्ण जीवनशै ली अपनाएका छन् । चुनावदे खिको ओलीको तीव्र दौडधूप प्रधानमन्त्री बनेपछि पनि रोकिएको छैन ।
परिवर्तनपछि उदाएको गणतान्त्रिक नेतृत्वमा शाही शासककै धङधङी