ऋचा भट्टराई

ऋचा भट्टराईका लेखहरु
क्रान्तिको अँध्यारो पाटो

लामो समयसम्मको रहस्यमयी महाशक्ति चीनका केही गुप्ती उजागर हुने लोभले पढेँ, वाइल्ड स्वान्स । जुङ चाङको यो आत्मसंस्मरणमा तीनपुस्ते महिलाको आरोह–अवरोह छ ।

स्वतन्त्रताका लागि संघर्ष

नमीठा शब्द र हिंसात्मक व्यवहारको घेरा लगाएर विवाहलाई पिँजडामा परिवर्तन गरिदिने एउटा श्रीमान् र त्यही काँडेतारभित्र छटपटाइरहेकी उसकी श्रीमतीको कथा ।

परिष्कृत सरलता

सरलतासँगसँगै उपन्यासको अर्को विशेषता हो, यसका थोरै पात्रहरूबीचको जटिल सम्बन्ध ।

चारपुस्ते फोटो एल्बम

भारतीय नारीहरूको बदलिँदो जीवनशैली, शिक्षा, सम्बन्ध, प्रेम अनि श्रद्धाबारे उनीहरूको धारणा जान्नका लागि बिफोर वी भिजिट द गडेस (उपन्यास) निकै उपयुक्त छ ।

अलिकति जीवन

एउटै विषयवस्तुमा अडिएको हुनाले यसमा अन्य मोटा किताबमा जस्ता थुप्रै पात्र र उपकथा छैनन् । जुडसँग चिनापर्ची हुनेबित्तिकै पाठकलाई यही दु:खी तर साहसी पात्रसँग यात्रा गर्न मन लाग्छ । र, हुन्छ पनि त्यस्तै ।

बलिया लेखकको कमजोर कृति

नवीन विषयवस्तु, कथ्य शैली र प्रस्तुतिमा मिहिनेत भईकन पनि राम्रोसँग अवतरण गर्न नपाएको उपन्यास हो, यल्लो लाइट्स अफ डेथ ।

एउटा प्रवासीको संघर्ष कथा

दुईथरी पाठकका लागि यो उपन्यास अत्यावश्यक छ, जुनसुकै तरिकाबाट पनि विदेश पुग्ने र कुस्त पैसा कमाउने सपना देख्ने युवाहरू र आफ्ना सन्तानलाई जतिसक्दो चाँडो विदेशी भूमिमा पाइला टेकाउन आतुर अभिभावकहरू ।

फेरि ठाकुर गल्र्स

गम्भीर र यथार्थपरक साहित्यको खोजीमा रहेका पाठकका लागि यो उपन्यास हुँदै होइन ।

'सिटी अफ ड्रिम्स'मा किशोरवयका सपना

नयाँपन ल्याउने नाममा अनेक वाद र झर्को लाग्दा प्रयोग गरेर लेखनीलाई बोझिल र निरस बनाउन लागि परेका केही स्रष्टालाई पनि राणाको यो कृतिले गतिलै पाठ पढाउँछ ।

पुस्तक समीक्षा: 'अल द लाइट वी क्याननट सी'मा दोस्रो विश्वयुद्धको त्रासदी

साधारण युद्ध साहित्यले खुब महत्त्वका साथ समावेश गर्ने बम र तोप, युद्ध नीति र कौशललाई खासै ध्यान नदिईकन डुअरले भाग्य, सम्बन्ध र संवेदनाका आधारमा दोस्रो विश्वयुद्धको विश्लेषण गरेका छन् एन्थोनी डुअरले ।

विदेशी बुहारीको बयान

मानवशास्त्री एलिजाबेथ एन्स्लिनको जीवनकथा बडो रोचक छ। अमेरिकामा जन्मी हुर्केर आफ्नो रुचि अनुसार विश्वविद्यालयमा अध्ययन गरिरहेकी यी बौद्धिक लेखकको भेट एक नेपाली युवकसँग हुन्छ।

राजनीतिक उपन्यास

दसवर्षे द्वन्द्वकालका पक्ष-विपक्षमा अहिलेसम्म अनगिन्ती विचार-विमर्श भइसकेका छन् । यसकै सेरोफेरोमा थुप्रै लेखरचना, डायरी र संस्मरणको खात लागिसकेको छ ।

सीमान्तकृतको बोली

'ओहो । पख पख पख पख, यी सबै ठूला शब्दले मेरो टाउको दुखिराख्या छ,' नील मुखर्जीको उपन्यास द लाइभ्स अफ अदर्स (नेपालीमा अनुवाद गर्दा 'अरूको जीवन')मा

LOAD MORE