साहित्य

'सिटी अफ ड्रिम्स'मा किशोरवयका सपना

नयाँपन ल्याउने नाममा अनेक वाद र झर्को लाग्दा प्रयोग गरेर लेखनीलाई बोझिल र निरस बनाउन लागि परेका केही स्रष्टालाई पनि राणाको यो कृतिले गतिलै पाठ पढाउँछ ।

'सिटी अफ ड्रिम्स'मा किशोरवयका सपना
१७ मंसिर २०७२ बिहीबार
काठमाडौं