क्रान्तिको अँध्यारो पाटो
लामो समयसम्मको रहस्यमयी महाशक्ति चीनका केही गुप्ती उजागर हुने लोभले पढेँ, वाइल्ड स्वान्स । जुङ चाङको यो आत्मसंस्मरणमा तीनपुस्ते महिलाको आरोह–अवरोह छ ।
लामो समयसम्मको रहस्यमयी महाशक्ति चीनका केही गुप्ती उजागर हुने लोभले पढेँ, वाइल्ड स्वान्स । जुङ चाङको यो आत्मसंस्मरणमा तीनपुस्ते महिलाको आरोह–अवरोह छ ।
नमीठा शब्द र हिंसात्मक व्यवहारको घेरा लगाएर विवाहलाई पिँजडामा परिवर्तन गरिदिने एउटा श्रीमान् र त्यही काँडेतारभित्र छटपटाइरहेकी उसकी श्रीमतीको कथा ।
सरलतासँगसँगै उपन्यासको अर्को विशेषता हो, यसका थोरै पात्रहरूबीचको जटिल सम्बन्ध ।
उपन्यासको विशेषता भने यसको इतिहास र विगतको समाजलाई जीवन्त तुल्याउन गरेको प्रयास नै हो ।
भारतीय नारीहरूको बदलिँदो जीवनशैली, शिक्षा, सम्बन्ध, प्रेम अनि श्रद्धाबारे उनीहरूको धारणा जान्नका लागि बिफोर वी भिजिट द गडेस (उपन्यास) निकै उपयुक्त छ ।
एउटै विषयवस्तुमा अडिएको हुनाले यसमा अन्य मोटा किताबमा जस्ता थुप्रै पात्र र उपकथा छैनन् । जुडसँग चिनापर्ची हुनेबित्तिकै पाठकलाई यही दु:खी तर साहसी पात्रसँग यात्रा गर्न मन लाग्छ । र, हुन्छ पनि त्यस्तै ।
नवीन विषयवस्तु, कथ्य शैली र प्रस्तुतिमा मिहिनेत भईकन पनि राम्रोसँग अवतरण गर्न नपाएको उपन्यास हो, यल्लो लाइट्स अफ डेथ ।
दुईथरी पाठकका लागि यो उपन्यास अत्यावश्यक छ, जुनसुकै तरिकाबाट पनि विदेश पुग्ने र कुस्त पैसा कमाउने सपना देख्ने युवाहरू र आफ्ना सन्तानलाई जतिसक्दो चाँडो विदेशी भूमिमा पाइला टेकाउन आतुर अभिभावकहरू ।
गम्भीर र यथार्थपरक साहित्यको खोजीमा रहेका पाठकका लागि यो उपन्यास हुँदै होइन ।
नयाँपन ल्याउने नाममा अनेक वाद र झर्को लाग्दा प्रयोग गरेर लेखनीलाई बोझिल र निरस बनाउन लागि परेका केही स्रष्टालाई पनि राणाको यो कृतिले गतिलै पाठ पढाउँछ ।
अमेरिकी केटाकेटीको बहादुरीको बखानमै अल्झिएको मेरो पठनलाई त्यो किताबले एउटा ढोका खोलिदियो ।
साधारण युद्ध साहित्यले खुब महत्त्वका साथ समावेश गर्ने बम र तोप, युद्ध नीति र कौशललाई खासै ध्यान नदिईकन डुअरले भाग्य, सम्बन्ध र संवेदनाका आधारमा दोस्रो विश्वयुद्धको विश्लेषण गरेका छन् एन्थोनी डुअरले ।
मानवशास्त्री एलिजाबेथ एन्स्लिनको जीवनकथा बडो रोचक छ। अमेरिकामा जन्मी हुर्केर आफ्नो रुचि अनुसार विश्वविद्यालयमा अध्ययन गरिरहेकी यी बौद्धिक लेखकको भेट एक नेपाली युवकसँग हुन्छ।
दसवर्षे द्वन्द्वकालका पक्ष-विपक्षमा अहिलेसम्म अनगिन्ती विचार-विमर्श भइसकेका छन् । यसकै सेरोफेरोमा थुप्रै लेखरचना, डायरी र संस्मरणको खात लागिसकेको छ ।
'ओहो । पख पख पख पख, यी सबै ठूला शब्दले मेरो टाउको दुखिराख्या छ,' नील मुखर्जीको उपन्यास द लाइभ्स अफ अदर्स (नेपालीमा अनुवाद गर्दा 'अरूको जीवन')मा