कुमारी लामा

कुमारी लामाका लेखहरु
[अनुभूति] हराएका होल्डन

मन परेको पात्रसँग दोस्ती बढाउन मलाई खुब मन पर्छ । उनीसँग बोल्न, घुम्न र घरीघरी रोमान्टिक गफ गर्न झन् मीठो लाग्छ । होल्डनीय यात्रामा उनीसँगै आफू पनि यात्रिन थालेको पत्तै भएन ।

[अनुभूति] ग्याड्सहिलको गोरेटो

वरपर नियाल्छु । शान्त वातावरणमा बोटबिरूवाले छोपिएको छ यो विशाल परिसर अनि भव्य घर । केही गाडी छन् । सुन्दर बगैँचा छ । केही कुर्सी पनि छन् । म थकाइ मेट्न बस्छु । केही बेर त भइसक्यो खोइ कोही पनि देखिँदैनन् ।

पुस्तक - कतै छुटेको समाज

आशा गरौँ, अबका उनका यात्रामा यसपटक छुटेका कुरा पक्का सामेल हुनेछन् र अपूरो यात्रा संस्मरणले पूर्णता पाउनेछ ।

पुस्तक - सपना र संघर्ष

लुक्ला वरपरका शेर्पाहरूको गरिबी, अशिक्षा, भरिया बन्नुपर्ने बाध्यता, अकाल मृत्यु र अन्य विविध पीडा सजीव उतारिएको छ, लाक्पा फुटी शेर्पाको उपन्यास हिमालकी छोरीमा ।

पुस्तक समीक्षा: पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज ।

प्रेम, प्रेम र प्रेम

महसुस एक उच्छ्वास तर आयाम र प्रकृति अनेक, प्रेमको । अदृश्य तर सबैभन्दा बढी देखिने पनि प्रेम नै ।

LOAD MORE