साहित्य

पुस्तक समीक्षा: पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज ।

पुस्तक समीक्षा: पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज
१८ भाद्र २०७२ शुक्रबार
काठमाडौं