मनोज पौडेल

मनोज पौडेलका लेखहरु
लकडाउनमा मनमोहक लुम्बिनी

साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका कारण धपक्कै बलेका थिए ।

चराको संसारमा लकडाउन छैन

कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी तिखारी रहेका छन् भने कतिले त गुँड बनाउने तयारी गरिरहेका छन् ।

सूर्यास्तमा रामदास

कपिलवस्तु नगरपालिकास्थित बुद्धस्थल निग्रोधारामबाट अर्को बुद्धस्थल गोटिहवा जाँदै गर्दा मनमोहक दृश्य देखियो । यसलाई अविस्मरणीय र चित्ताकर्षक रूपमा क्यामेरामा कैद गर्नेतर्फ ध्यान मोडियो ।

बुद्धस्थल नै प्रदूषणको सिकार

एक दशकअघि लुम्बिनी आसपास भैरहवा–लुम्बिनी सडक खण्डसँगै उद्योग, कारखाना खुल्न थालेपछि यस क्षेत्रमा प्रदूषणको मुद्दा उठेको हो ।

३९ मिनेट, ११० रुपैयाँ

व्यवस्थापनको कमी हुँदा बुद्धस्थल तिलौराकोट आउने पर्यटक एकैछिन बसेर फर्किहाल्ने गरेका छन् ।

लुम्बिनीमा नयाँ भिक्षु

साँझ ६ बज्न थाल्दा बुद्धलाई स्मरण गर्दै उनीहरुले 'आजबाट तपाईंका अनुयायी भयौँ' भन्दै सबैले हातहातमा बत्ती बाले । बत्ती छेउमा राखेर प्रार्थना गरे । साँझ छिप्पिँदै जाँदा बत्तीको प्रकाशले पवित्र उद्यानको वातावरण निकै मनमोहक बन्यो ।

भिक्षु अवतार

डेढ वर्षयता लुम्बिनी आएका थाइल्यान्डको बैंकक नजिकको माइकसेमका फ्रा मोन्त्री सिङकाङले विहारभित्रको बगैँचा पनि सुन्दर बनाएका छन् । एकपटक त्यहाँ पुग्ने जोकोही उनको ‘गार्डेनिङ’ देखेर मोहक हुन्छन् ।

संघर्षको फल

कपिलवस्तुको जगदीशपुर तालनजिक मुखमा माछा च्यापेर बसेको सानो माटिकोर ।

उपभोक्ताको काम, छलछाम

“उद्देश्य अनुरूप काम हुन सकेन,” स्थानीय विकास अधिकारी (एलडीओ) चन्द्रकान्त न्यौपाने नै स्वीकार्छन् ।

LOAD MORE