राजा त्रिभुवनकी गुमनाम रानी
गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् ।
गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् ।
पञ्चेश्वर परियोजना अघि बढ्नेमा अझै पनि संशय
माओवादी रूपान्तरित भएर नयाँ शक्तिको अभियानमा आउन सक्छ । तर, नयाँ शक्ति पछाडि फर्केर माओवादीचाहिँ बन्न सक्दैन ।
प्रदेश–५ मा निर्वाचन बहिष्कार तर प्रदेश–२ मा स्वीकारको राजपा रणनीतिका कारण असन्तुष्ट हृदयेश त्रिपाठी अर्को राजनीतिक कोर्स लिने तयारीमा
पूर्वप्रधानमन्त्री माधव नेपालको प्योङयाङ यात्रा
वैकल्पिक शक्ति बन्ने अभियानका प्रमुख सहयोगीहरूले छाड्दै गएपछि एक्लिँदै नयाँशक्तिका नेता बाबुराम भट्टराई
रोचक संस्मरण र घटनाहरूले भरिएको छ, तेजबहादुर प्रसाईंको आत्मकथा ।
प्रदेश–२ मा हुन लागेको स्थानीय तह निर्वाचन प्रमुख राजनीतिक शक्तिहरूका लागि प्रतिष्ठाको लडाइँ
सर्वोच्च अदालतले फैसला गरेको ६ महिना बितिसक्दा पनि पूर्वअधिराजकुमारी प्रेरणा शाहद्वारा विजयावास छाड्न अटेर
ठूला पार्टीभित्रका विपक्षीहरु संस्थापन पक्षका अगाडि निरीह
केपीलाई भोट माग्दा पनि म उहाँको गुटमा थिइनँ । गुटमा नभएपछि हारि न्छ । यो कुरा मलाई थाहा थियो । त्यसैले हारेँ ।
सरोकारवाला राजदूतहरु आ–आफ्नो लबिङमा
तुहियो राजतन्त्र पुनःस्थापनाको अभियान
पुजन ! तिमीसँग भेट त भएको छैन । तर हजुरबुबासँग भेट गराइदिएकामा धन्यवाद । म्यादी प्रहरीमा भर्ती भएकामा सलाम !
आगामी चुनाव हुने नहुने कुरा राजनीतिक इच्छाशक्तिमा निर्भर