मनोज पौडेल

मनोज पौडेलका लेखहरु
बुद्धस्थल नै प्रदूषणको सिकार

एक दशकअघि लुम्बिनी आसपास भैरहवा–लुम्बिनी सडक खण्डसँगै उद्योग, कारखाना खुल्न थालेपछि यस क्षेत्रमा प्रदूषणको मुद्दा उठेको हो ।

३९ मिनेट, ११० रुपैयाँ

व्यवस्थापनको कमी हुँदा बुद्धस्थल तिलौराकोट आउने पर्यटक एकैछिन बसेर फर्किहाल्ने गरेका छन् ।

लुम्बिनीमा नयाँ भिक्षु

साँझ ६ बज्न थाल्दा बुद्धलाई स्मरण गर्दै उनीहरुले 'आजबाट तपाईंका अनुयायी भयौँ' भन्दै सबैले हातहातमा बत्ती बाले । बत्ती छेउमा राखेर प्रार्थना गरे । साँझ छिप्पिँदै जाँदा बत्तीको प्रकाशले पवित्र उद्यानको वातावरण निकै मनमोहक बन्यो ।

भिक्षु अवतार

डेढ वर्षयता लुम्बिनी आएका थाइल्यान्डको बैंकक नजिकको माइकसेमका फ्रा मोन्त्री सिङकाङले विहारभित्रको बगैँचा पनि सुन्दर बनाएका छन् । एकपटक त्यहाँ पुग्ने जोकोही उनको ‘गार्डेनिङ’ देखेर मोहक हुन्छन् ।

संघर्षको फल

कपिलवस्तुको जगदीशपुर तालनजिक मुखमा माछा च्यापेर बसेको सानो माटिकोर ।

उपभोक्ताको काम, छलछाम

“उद्देश्य अनुरूप काम हुन सकेन,” स्थानीय विकास अधिकारी (एलडीओ) चन्द्रकान्त न्यौपाने नै स्वीकार्छन् ।

‘बुद्ध चिनाउन कोस्टारिकामा’

गौतम बुद्ध नेपालमा जन्मेका हुन् र उनको शान्तिरूपी शिक्षामै सुखद भविष्य छ भन्ने सन्देश दिन विदेशमा नेपाली विहार स्थापना गरेको हुँ ।

हात्ती दर्शन

कपिलवस्तु (तिलौराकोट) मा रहेको समयमाई मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीले चढाएका हात्तीका मूर्ति ।

LOAD MORE

Notice: Undefined variable: mostread in /usr/share/nginx/nepal/nepalmag.com.np/public_html/apps/frontend/views/author.phtml on line 68