डायस्पोरा

भारतको बदलिँदो भावभंगी

वीरगन्जबाट भैरहवा हुँदै गोरखपुर, लखनउ, बेंग्लोर, कोलकाता, सिलिगुडी, गुवाहाटी र रक्सौलसम्म पुगियो । करिब ६ हजार किलोमिटरभन्दा बढीको यात्रा थकानयुक्त त थियो । तर अविष्मरणीय रह्‍याे ।

‘अमेरिकामा छु, तर हिमालमै हराउन मन छ’

यत्तिका उपलब्धि र सीप प्रदर्शन गरेकी एक महिलालाई किन कसैले स्पोन्सर गरेको छैन ? उनले अति नै प्रेम गर्ने हिमाल चढ्नका लागि किन उनले सबैथोक दाउमा राख्नुपर्ने ?

कोपनहेगनमा नेपाल

खर्चालु पर्यटक भित्र्याउन र नेपाली उत्पादनको बजार विस्तार गर्न डेनमार्कमा बृहत् प्रदर्शनी

????
साउदी अरबमा छिर्न सजिलो छ तर निस्कन छ मुस्किल

रोजगारदाता र कामदारबीच विवाद समाधानका लागि साउदीले देशभर ३८ वटा श्रम अदालत स्थापना गरेको छ । साउदीको श्रम कानुन अनुसार तीन महिनासम्म लगातार तलब नदिएमा र परिचयपत्र (अकामा) नबनाइदिए अदालतको अनुमतिमा अर्को रोजगारदाता रोज्न पाउने व्यवस्था छ ।

अवसर छ, कामदार छैनन्

नेपाली कामदारको गतिलो श्रम गन्तव्य ओमानको पछिल्लो अवस्था भने सुखद छैन । ओमानमा कुल जनसंख्याको ४० प्रतिशत विदेशी कामदार छन् । १६ जून २०१५ (१ असार ०७२) मा ओमानी प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ १६ लाख १४ हजार विदेशी कामदार छन् । यो संख्या गत वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको हो । यो तथ्यांकले ओमानको फैलिँदो श्रम बजारको संकेत गर्छ । तर, विडम्बना विस्तार हुँदै गएको श्रम बजारमा नेपालीको उपस्थिति भने कमजोर हुँदै छ

माया नगरीमा एक रात

न्युयोर्क, टाइम स्क्वायरको भीडभाडको एउटा कुनामा उभिएका दुई किशोरीको कम्मरमाथि कुनै वस्त्र थिएन ।

????
खुनको बदला खुन

भीमाद-५, तनहुँकी ३२ वर्षीय शोभा परियारलाई साउदी अरब सरकारले १९ साउनका दिन शिर छेदन गरी मृत्युदण्ड दियो।

अवैध बाटोको फन्दा

युरोप हिँडेका तक्सेरा, रुकुमका कृष्णबहादुर बुढा, ४०, र देउराली, नवलपरासीका जबरसिंह दर्लामी, २५, अहिले इरानी अध्यागमनको हिरासतमा छन्।

LOAD MORE