जहिलेसम्म संसारमा वर्ग, लिंग, जात, जाति, भूगोल आदिसित जोडिएका विभेद रहिरहन्छन्, हामी ती विभेदलाई लुकाउँदै वा अदृश्य बनाउँदै मानव मात्र भएर बाँच्न सक्दैनौँ । विभेदहरूलाई लुकाउनु भनेको आफूलाई प्राप्त भएका संरचनात्मक लाभांशहरूलाई समेत अदृश्य बनाउन खोज्नु हो ।
डा. सञ्जीव उप्रेती

रुकुम हत्याकाण्डका दोषीलाई सकेसम्म बचाउने, नत्र कम सजायको मात्र भागीदार बनाउनका लागि घटनाको ढाकछोप तथा तोडमोड गर्न सरकार, सत्तारुढ पार्टी र समग्र राज्य नै लागेको छनक मिल्छ
रमेश सुनाम

कुनै बेला उत्तर कोरियादेखि भेनेजुयलासम्मको चिन्ता गरेर बोल्न भ्याउने प्रचण्ड देशमा पछिल्ला दिनका ठूला घटनाहरूमा समेत चुइँक्क नबोली पर्दापछाडि हराएका छन्
माधव बस्नेत

तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ । घृणाको अन्त्य घृणाले होइन, प्रेमले गर्नुपर्छ ।
ध्रुवकुमार परियार

नश्लीय, जातीय अहंकार कति सुसंस्कृत र मीठो भाषामा प्रकट गर्न जान्दछन्, मित्रहरू । उनीहरूको यो झुटका अघिल्तिर आज मानवताले हारेको छ ।
बसन्त बस्नेत

घटनाको निष्पक्ष छानबिन भएर दोषीमाथि कारबाही हुनेमा पीडित पक्ष र नागरिक समाजको आशंका कायमै
महेश केसी

छरछिमेक, स्थानीय निकाय, राजनीतिक दल, प्रहरीदेखि अदालतसम्म न्यायिक प्रक्रियाका बाधक
मनबहादुर बस्नेत
