नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल विशेष हुनैपर्ने संस्कारले युवाहरूको राजनीतिक सहभागितालाई सडक तताउन र बल प्रयोग गर्नुमै सीमित गरेको छ
सौगात गौतमनेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता एवं शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ
कमल सुवेदी र जगदीश ऐरछोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्चने ?
विद्या राईआधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?
ब्रबिम कुमार र मनोज पौडेलमूल धारका राजनीतिक दलमा गोलबद्ध भएका युवाहरू हेर्दा लाग्छ– यो पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ । एउटा वैचारिक शून्यतामा यो पुस्ता हुर्किरहेको छ ।
रोहेज खतिवडाविद्रोह गर्दैमा रातारात मान्छेहरूको मस्तिष्क र व्यवहार परिवर्तन हुने भए पो ? पढेका, बुझेका मान्छेहरू समानता र अधिकारका कुरा गर्छन् । असमान व्यवहार उनीहरू नै गर्छन् ।
सिमाना पौडेलराजा गइसके, अब तिनलाई देखाएर दलहरूले आफ्ना गलत क्रियाकलापको ढाकछोप गर्न सक्दैनन् । विदेशी शक्तिको हौवा पिटाउँदैमा अब नागरिकले पत्याइहाल्ने स्थिति छैन ।
बसन्त बस्नेत