बेगनास तालबाट नफर्किएकी नृत्यांगना
निकै दिनहरु बितेर गए । कालीकाली हिस्सी परेकी नृत्यांगनालाई मैले लगभग बिर्सिसकेको थिएँ । तर आज एउटा किताबभित्र उसको पत्र भेटिइँदा मैले उसलाई सम्झेँ ।
निकै दिनहरु बितेर गए । कालीकाली हिस्सी परेकी नृत्यांगनालाई मैले लगभग बिर्सिसकेको थिएँ । तर आज एउटा किताबभित्र उसको पत्र भेटिइँदा मैले उसलाई सम्झेँ ।
सहरमा जब अपिचात्पोङ विरासेन्थाकुलका स्वप्निल फिल्महरूबारे चर्चा हुन्छ, म उनको 'अंकल बोन्मी: हु क्यान रिकल हिज पास्ट लाइभ्स' सम्झन्छु, जसलाई मैले गोवाको ग्रेभयार्डमा प्रेतात्माहरूसित बसी हेरेको थिएँ ।
हाम्रो बाडुली सुनेर नै हुनुपर्छ, ग्रेभयार्डका कुनाकाप्चाबाट कुहिरोहरु फुत्त–फुत्त निस्कन थाले । हामीलाई घेर्न थाले । अंगालोमा बेर्न थाले ।
साँझपख, म बुलडोजरमा घर फर्किरहेकी थिएँ । त्यो किडन्यापरलाई मैले दरबारमार्गको जेब्रा क्रसिङमा देखेँ । ऊ बाटो काटिरहेका मानिसलाई डिभिडी बाँडिरहेको थियो ।
पोयट्री एक साउथ कोरियन फिल्म हो । यस्तो फिल्म, जहाँ दृश्य आरम्भ हुनुअघि खोलाको कलकल जलध्वनि तपाईंहरुको कानमा गुन्जिन थाल्छ ।
यसरी त्यो सन्ध्या मेरो मृत्यु भयो । अज्ञात भूगृहको माटोमुनि म पुरिएको छु । अपितु अचेल पनि जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ ।
पलङकी स्वप्नवती शिवानीसिंह थारुको निद्रा खलबलियो । उसको एक जोर आल्मोन्ड आँखा सिलिङमा स्थिर भयो । सिलिङमा एउटा किङसाइज्ड छेपारो थियो ।
यतिका मीन भामहरु कताबाट उत्पत्ति भए ? एउटै मान्छे पटक–पटक कसरी मर्छ ? एउटै मान्छेले विभिन्न घटनास्थलमा एकै समय कसरी यतिका वितण्डा मच्चाउन सक्छ ? खोजीको विषय भएको छ ।
एउटा पाठकले आफ्नो प्यारो लेखकलाई श्रद्धाञ्जली होइन, शब्दाञ्जली अर्पण गर्ने हो सायद ।
मोमिलाले इन्स्पेक्टरसमक्ष कुरा राखी, “पाँच दिनदेखि कसैले मलाई कठघरामा बोलाइरहेछ । मलाई कविता पाठ गर्न आदेश दिँदै भनिरहेछ : मोमिला, हाजिर हो !
त्यही त ! बिहान बच्चा थिएँ । तर हेर्नुस् न ! दिउँसो अधबैँसे भइगएको छु । समय निकै छली छ । इन्द्रजालजस्तो छ ।
घनचक्कर बाबाले बेयरालाई आफ्नो अर्डर टिपाए : फ्रोजन मिन्ट लेमोनेड । बेयराका जिज्ञासु आँखाले मलाई सोध्यो– तपाईं चैँ के लिन चाहनुहुन्छ ? मेरो आँखाले भन्यो– हुक्का ।
स्वामी कृष्णानन्द क्याफेको गार्डेनमा ब्लु अम्ब्रेलामुनि सिगार पिउँदै थिए । लेकाली झरनाजस्तो सेताम्मे केशराशिलाई रबर ब्यान्डले बाँधेका उनको मुहार सिगारको बाक्लो धूवाँमा छेलिएको थियो ।
वैशाख २०८५ । नयाँ वर्ष, नयाँ दिन ।दयाहाङको जन्मदिन ।
चाकुपाटको सन्ध्याकालीन दारुमहल मेरो मनको मोनास्ट्रीझैँ शान्त थियो । म पेग–आफ्टर–पेग दारुको चुस्की लिइरहेको थिएँ, विदाउट आइस् एन्ड स्न्याक्स ।