विचार

किडन्यापर दरबारमार्गमा प्यारासाइट फिल्मको डिभिडी बाँडिरहेको थियो

साँझपख, म बुलडोजरमा घर फर्किरहेकी थिएँ । त्यो किडन्यापरलाई मैले दरबारमार्गको जेब्रा क्रसिङमा देखेँ । ऊ बाटो काटिरहेका मानिसलाई डिभिडी बाँडिरहेको थियो ।

किडन्यापर दरबारमार्गमा प्यारासाइट फिल्मको डिभिडी बाँडिरहेको थियो
२७ माघ २०७६ सोमबार