विचार

जब सन्ध्या हुन्छ...

यसरी त्यो सन्ध्या मेरो मृत्यु भयो । अज्ञात भूगृहको माटोमुनि म पुरिएको छु । अपितु अचेल पनि जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ ।

जब सन्ध्या हुन्छ...
१४ आश्विन २०७६ मंगलबार
काठमाडौं