भास्कर गौतम

भास्कर गौतमका लेखहरु
लोक हराएको तन्त्र

सात दशकको उतारचढावबीच लोकतन्त्रले दिशा पक्रेजस्तो देखिए पनि त्यसअनुरुप संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।

प्रहरी कसको साथी ?

पछिल्लो समय सार्वजनिक सीसीटिभी फुटेज लिकेज एउटा उदाहरण हो, जहाँ असन्तुष्ट अधिकृतहरुले गुनासो पोख्ने ठाउँ नपाएपछि संगठनका कमजोरी एक वा अर्को तरिकाले सार्वजनिक गरे ।

असमानताहरूबीच कागजी विकास

युएनडीपी नेपालले आफ्नो स्वतन्त्रताको सही उपयोग गर्दै  विकास प्रतिवेदनमा औँल्याएको खाडल सम्बोधन गर्ने  किसिमले नीतिगत सुधार गरिरहेको पाइँदैन । उनीहरुलाई यसो गर्न केले रोकेको छ ?

विनयशील जीवनको अन्त्य

आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी राख्नेछ । 

पुँजीवादी परोपकारका जटिलता

सकारात्मक भूमिका खेल्ने दाबी गर्दै चौधरी फाउन्डेसन पनि बलियो नेपाल अभियान सञ्चालन गर्न तम्सिएको छ । एकतर्फ पौष्टिक तत्त्व नभएको चाउचाउ बेच्ने, अर्कोतर्फ पौष्टिक खाद्यान्नमा सर्वसाधारणको पहुँच बढाउने योजना बुन्दै छ ।

शान्ति र हिंसाको भाष्य

क्रान्तिकारीहरू आज वर्चस्वशालीको स्वार्थरक्षामा भासिए । उनीहरूमा परिवर्तनकामी इच्छाशक्तिको अभाव रह्यो ।

केन्द्रीयतावादी उपेन्द्र यादव

उपेन्द्रको यस्तो ताल देखेर एकैस्वरमा मधेसी जनगणले सोधिरहेका छन्, के मधेसी सर्वसाधारण र अन्य सीमान्तकृत समुदायले मधेसी मुक्तिको अग्रपंक्तिमा रहेको नेतृत्वबाट यस्तै अपेक्षा गर्ने हो ? 

लोकतन्त्रमा समय

लोकतान्त्रिक व्यवस्थाको चाहना राख्ने तर सामान्यजनको समयलाई अवमूल्यन गर्ने सत्तासीनहरूको मनोवृत्ति केवल एउटा दृष्टान्त मात्र हो ।

चार वर्षपछि टीकापुरमा

सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्न सबै किसिमको सतर्कता अपनाउनु उचित हो । तर त्यस्तो कार्यले जनगणमा विश्वास होइन, डर निम्त्याउँछ ।

कश्मीरले बोकेको सन्देश

मोदी सरकारको नजरमा कश्मीरमा मुसलमानको बाहुल्य छ । राज्यको शासनसत्तामा समेत उनीहरूको पकड छ । भाजपालाई यो वास्तविकता सहज थिएन । त्यसैले ३७० को खारेजी भयो ।

म्यागजिनका चार कुइनेटा

म्यागजिन शब्द फ्रान्सेलीबाट अंग्रेजी हुँदै नेपालीमा आयो । शब्दको आगमन धेरै पहिले भए पनि म्यागजिन कर्म मूलतः साहित्यिक वृत्तमा सीमित थियो । छिटपुट रूपमा सामान्य–ज्ञान केन्द्रित म्यागजिनहरूको पनि उपस्थिति थियो । न्युज–म्यागजिनको नेपालीकरण ०५० को दशकबाट भएको हो ।

LOAD MORE