लोक हराएको तन्त्र
सात दशकको उतारचढावबीच लोकतन्त्रले दिशा पक्रेजस्तो देखिए पनि त्यसअनुरुप संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।
सात दशकको उतारचढावबीच लोकतन्त्रले दिशा पक्रेजस्तो देखिए पनि त्यसअनुरुप संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।
पछिल्लो समय सार्वजनिक सीसीटिभी फुटेज लिकेज एउटा उदाहरण हो, जहाँ असन्तुष्ट अधिकृतहरुले गुनासो पोख्ने ठाउँ नपाएपछि संगठनका कमजोरी एक वा अर्को तरिकाले सार्वजनिक गरे ।
इतिहासमा जब–जब कुनै आवरणमा सत्ताउन्मादले स्वतन्त्रतालाई छेक्यो, थुन्यो वा नियन्त्रण गर्यो, त्यो सत्ता न स्थायी रह्यो, न त दीर्घायु नै ।
प्रादेशिक संयन्त्रबाट अनुसन्धान केन्द्र थालनी गर्ने कार्यले ठोस र सार्थक गति पाउन अब केही महिना मात्र लाग्न सक्नेछ ।
युएनडीपी नेपालले आफ्नो स्वतन्त्रताको सही उपयोग गर्दै विकास प्रतिवेदनमा औँल्याएको खाडल सम्बोधन गर्ने किसिमले नीतिगत सुधार गरिरहेको पाइँदैन । उनीहरुलाई यसो गर्न केले रोकेको छ ?
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी राख्नेछ ।
सकारात्मक भूमिका खेल्ने दाबी गर्दै चौधरी फाउन्डेसन पनि बलियो नेपाल अभियान सञ्चालन गर्न तम्सिएको छ । एकतर्फ पौष्टिक तत्त्व नभएको चाउचाउ बेच्ने, अर्कोतर्फ पौष्टिक खाद्यान्नमा सर्वसाधारणको पहुँच बढाउने योजना बुन्दै छ ।
समाजवादी र राजपाका नेताहरुको राजनीतिक जीवनदृष्टि र कार्यशैली मिल्दैन । नयाँ संगठनभित्र केही समयपछि यो ठूलै चुनौती बन्नेछ ।
क्रान्तिकारीहरू आज वर्चस्वशालीको स्वार्थरक्षामा भासिए । उनीहरूमा परिवर्तनकामी इच्छाशक्तिको अभाव रह्यो ।
उपेन्द्रको यस्तो ताल देखेर एकैस्वरमा मधेसी जनगणले सोधिरहेका छन्, के मधेसी सर्वसाधारण र अन्य सीमान्तकृत समुदायले मधेसी मुक्तिको अग्रपंक्तिमा रहेको नेतृत्वबाट यस्तै अपेक्षा गर्ने हो ?
लोकतान्त्रिक व्यवस्थाको चाहना राख्ने तर सामान्यजनको समयलाई अवमूल्यन गर्ने सत्तासीनहरूको मनोवृत्ति केवल एउटा दृष्टान्त मात्र हो ।
प्रेमलाई बुझ्ने प्रयास गर्नु भनेको स्वतन्त्रतालाई समेत बुझ्नु हो ।
सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्न सबै किसिमको सतर्कता अपनाउनु उचित हो । तर त्यस्तो कार्यले जनगणमा विश्वास होइन, डर निम्त्याउँछ ।
मोदी सरकारको नजरमा कश्मीरमा मुसलमानको बाहुल्य छ । राज्यको शासनसत्तामा समेत उनीहरूको पकड छ । भाजपालाई यो वास्तविकता सहज थिएन । त्यसैले ३७० को खारेजी भयो ।
म्यागजिन शब्द फ्रान्सेलीबाट अंग्रेजी हुँदै नेपालीमा आयो । शब्दको आगमन धेरै पहिले भए पनि म्यागजिन कर्म मूलतः साहित्यिक वृत्तमा सीमित थियो । छिटपुट रूपमा सामान्य–ज्ञान केन्द्रित म्यागजिनहरूको पनि उपस्थिति थियो । न्युज–म्यागजिनको नेपालीकरण ०५० को दशकबाट भएको हो ।