विचार

पुँजीवादी परोपकारका जटिलता

सकारात्मक भूमिका खेल्ने दाबी गर्दै चौधरी फाउन्डेसन पनि बलियो नेपाल अभियान सञ्चालन गर्न तम्सिएको छ । एकतर्फ पौष्टिक तत्त्व नभएको चाउचाउ बेच्ने, अर्कोतर्फ पौष्टिक खाद्यान्नमा सर्वसाधारणको पहुँच बढाउने योजना बुन्दै छ ।

पुँजीवादी परोपकारका जटिलता
३ मंसिर २०७६ मंगलबार
काठमाडौं