(पुस्तक समीक्षा) बसाइँसराइ बयान
जनकराज सापकोटाको नेपाली उपन्यासमा बसाइँसराइ : दुःखदेखि दुःखसम्ममा ८ दशकयताको नेपाली समाजको बसाइँसराइको चित्रण छ ।
जनकराज सापकोटाको नेपाली उपन्यासमा बसाइँसराइ : दुःखदेखि दुःखसम्ममा ८ दशकयताको नेपाली समाजको बसाइँसराइको चित्रण छ ।
मलाई खुल्दुली लागिहाल्यो । के होला र त्यस्तो फिल्म जो ठूलाले हेर्ने, मैले नपाउने ?
भ्रष्टाचारले यति विधि जकडेको समाजमा हुर्किरहेको हामीपछिको पुस्ताको समाज कस्तो हुनेछ ? हामी किन यति निरीह भइरहेका छौँ, सबैथोक सहन ?
नवराज भूपीका उत्तराधिकारी नभएकै ठीक ।
हामी आफैँले, हाम्रै लागि तर हामीलाई डस्ने संस्कृति किन बनायौँ ?
वाह ! गज्जब लाग्यो । बीचमा एउटा संस्कृत शब्द थियो । अर्थ नबुझे पनि खतरा लाग्यो कविता ।
वियोगको कथा हो, मनसुन ।
त्यसकारण ‘रियल’ र ‘रिल’ (आख्यानिक) लाइफका पात्रको संवेदनालाई दुरुस्तै देखाएर लेखक पाण्डेले सामाजिक मुद्दा उठाउन खोजेको स्पष्ट अनुभूत हुन्छ
सामाजिक सञ्जालमा सीधै जनतासँग सम्पर्कमा आएको सरकारले काम गरेको कहिल्यै थाहा पाइएन । ऊ सधैँ चलानी मात्रै काटेको जानकारी गराइरहन्छ । चलानी मात्रै काट्ने, ढलेको सिन्को नउठाउने सरकारको के काम ?
पत्रकारलाई नै यसरी सशक्त बनाएर प्रस्तुत गरिएको यो किताब केही हिसाबले नौलो पनि छ । यद्यपि, यहाँ ऊ लेखकीय त्रुटिका कारण लुलो भएको छ ।
मैले पुरस्कारका लागि काम गरेको होइन । आफ्नै सन्तुष्टिका लागि हो । मेरै देशले मलाई केही दिनुपर्छ जस्तो पनि लाग्दैन । मैले मेरै देशलाई केही दिनु छ ।
‘यो देशमा सिस्टम त छ नि ! हाम्रा लागि महिला सिट छुट्याइदिएको छ सरकारले । पुरुष बसिदिँदा यो हाम्रो सिट हो उठ्नूस्, हामी बस्छौँ भन्न त हामीले नै सक्नुपर्ने हो...,’
विम्बै विम्बले भरिएको छ उपन्यास । ती विम्ब केही सीधै भनिएका छन् भने केही घुमाएर ।
सीमानजिकैका प्राय: पेट्रोल पम्प बन्द थिए । त्यसबारे सोध्दा पत्ता लाग्यो, सबै इन्धन नेपालतिर ‘सप्लाई’ हुँदाहुँदै रित्तियो रे !
मुना घिमिरेले एक्स्क्याभेटर चलाउने लाइसेन्स भने ०६२ मा मात्रै पाइन्, चलाउन जानेको त ०५६ मै हो ।