सिपी अर्याल

सिपी अर्याल

सिपी अर्यालका लेखहरु
सो टाइम : छ से नौ

मलाई खुल्दुली लागिहाल्यो । के होला र त्यस्तो फिल्म जो ठूलाले हेर्ने, मैले नपाउने ?

भ्रष्टाचारको महायात्रा

भ्रष्टाचारले यति विधि जकडेको समाजमा हुर्किरहेको हामीपछिको पुस्ताको समाज कस्तो हुनेछ ? हामी किन यति निरीह भइरहेका छौँ, सबैथोक सहन ?

पुस्तक - हिमकथा

त्यसकारण ‘रियल’ र ‘रिल’ (आख्यानिक) लाइफका पात्रको संवेदनालाई दुरुस्तै देखाएर लेखक पाण्डेले सामाजिक मुद्दा उठाउन खोजेको स्पष्ट अनुभूत हुन्छ

नोटबुक

सामाजिक सञ्जालमा सीधै जनतासँग सम्पर्कमा आएको सरकारले काम गरेको कहिल्यै थाहा पाइएन । ऊ सधैँ चलानी मात्रै काटेको जानकारी गराइरहन्छ । चलानी मात्रै काट्ने, ढलेको सिन्को नउठाउने सरकारको के काम ?

सोटिट : शृंगार नपुगेको आख्यान

पत्रकारलाई नै यसरी सशक्त बनाएर प्रस्तुत गरिएको यो किताब केही हिसाबले नौलो पनि छ । यद्यपि, यहाँ ऊ लेखकीय त्रुटिका कारण लुलो भएको छ ।

‘मेरै देशलाई केही योगदान दिनु छ’

मैले पुरस्कारका लागि काम गरेको होइन । आफ्नै सन्तुष्टिका लागि हो । मेरै देशले मलाई केही दिनुपर्छ जस्तो पनि लाग्दैन । मैले मेरै देशलाई केही दिनु छ ।

नोटबुक

‘यो देशमा सिस्टम त छ नि ! हाम्रा लागि महिला सिट छुट्याइदिएको छ सरकारले । पुरुष बसिदिँदा यो हाम्रो सिट हो उठ्नूस्, हामी बस्छौँ भन्न त हामीले नै सक्नुपर्ने हो...,’

कर्नाली ब्लुज–२

विम्बै विम्बले भरिएको छ उपन्यास । ती विम्ब केही सीधै भनिएका छन् भने केही घुमाएर ।

नोटबुक

सीमानजिकैका प्राय: पेट्रोल पम्प बन्द थिए । त्यसबारे सोध्दा पत्ता लाग्यो, सबै इन्धन नेपालतिर ‘सप्लाई’ हुँदाहुँदै रित्तियो रे !

LOAD MORE