शिक्षा

पुस्तकको भारी

आफ्ना बालबालिकाले धेरैभन्दा धेरै पुस्तक बोक्दा अभिभावक खुसी हुनु, पाठ्यक्रम अनुसार तयार पारिएका भनिएका पाठ्यपुस्तकको समीक्षा तथा अर्थपूर्ण परिमार्जन नहुनु र त्यसैमाथि जथाभावी ढंगमा सन्दर्भ सामग्रीका रूपमा पुस्तकहरू कक्षाकोठामा भित्रिनुले बालबालिकाको सिकाइ सहज होइन, जटिल बनाउँदै लगेको छ ।

पुस्तकको भारी
२९ चैत्र २०७२ सोमबार
काठमाडौं