शिक्षा

... अनि किन जाने यस्तो स्कुल ?

शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक्षक’ बन्लान् ? 

????
प्रश्नपत्रसम्बन्धी विवाद लुकाउन त्रिविकाे एकपछि अर्को गल्ती

परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस्मिक बैठकबाट निर्णय गर्नुपर्नेमा आठ दिनपछि मात्रै विषय समितिसँग राय माग गरेको थियो ।

विश्वविद्यालय स्वशासित प्राज्ञहरूको समुदाय

विद्यार्थीलाई बजारमा पाइने जागिरका लागि मात्र तयार पार्ने नभई संसारमा तीव्र गतिले भइरहेको परिवर्तनसँग मुकाबिला गर्न सक्ने क्षमता भएको सचेत, क्रियाशील नागरिक बनाउने उद्देश्य रहनेछ ।

कन्सल्टेन्सीले गुमराहमा राख्दा अस्ट्रेलिया पुगेका विद्यार्थी अलपत्र

विद्यार्थीले छलिएको थाहा भएसँगै  समस्या समाधान गर्नुपर्ने र आफूहरूलाई न्याय हुनुपर्ने माग गर्दै दूतावास, यहाँका अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) मा गुहार मागेपछि यो समस्या बाहिर आएको हो ।

आधा दर्जन विश्वविद्यालय शिक्षक-विद्यार्थी आन्दोलनका कारण धराशयी

शिक्षक र कर्मचारी भर्नामा विद्यार्थी संगठनको चासो उदेकलाग्दो छ । सुदूरपश्चिममा शिक्षक नै भर्ना गर्न नदिएपछि कतिपय विषयको पढाइ हुन सकेको छैन ।

मध्यपश्चिम विश्वविद्यालयमा कलहै कलह

विश्वविद्यालयमा चलेको आन्दोलनले रजिस्ट्रारलाई पदमुक्त गर्ने आधार मात्र तयार गरेन, आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरी मुद्दा दर्तासमेत गरियो ।

LOAD MORE