नारायण अमृत

नारायण अमृतका लेखहरु
सत्ता झुकाउने सत्याग्रही

डा केसीका सबै सत्याग्रहमा विषयगत रूपमा छिटफुट विवाद देखिए पनि कसैले उनको निष्ठा, समर्पण र आशयप्रति छिसिक्क औँला उठाउन सकेनन् ।

‘तीन बहादुर’ले बनाएको विद्यालय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विशाल प्रांगण छड्के पार्दै नयाँबजार छिचोलेर दक्षिणतिर पर्ने धोकासी टोल पुगेपछि एउटा चिटिक्क परेको पाठशाला देख्न सकिन्छ, गोरखनाथ माध्यमिक विद्यालय।

कहाँको जन्म, कहाँको कर्म

पछिल्लो पुस्ताले सर्वाधिक गुनगुनाएको गीत हो यो । लोकप्रिय सांगीतिक समूह १९७४ एडीका लागि गाइएको यस गीतका रचनाकार, संगीतकार र गायक भौगोलिक हिसाबले नेपालको सीमापारिका हुन् । यसमा कालिङ्पोङमा जन्मे–हुर्केका एड्रिएन प्रधानले स्वर र मपन भुसालले लेखन तथा संगीत गरेका छन् ।

जीवित देवी

आँखाका डिल हुँदै कन्सिरीसम्म तन्काइएको निक्खर कालो गाजल । ललाटभरि पोतिएको रातो टीका, जसको घेरामा देखिने मसिनो पहेँलो रङ । शिरमा सजाइएको कल्की आकारको आभूषण, सुन–चाँदीका टिकिया उनिएको परम्परागत जामा ।

घृणाको घाउ

सामाजिक सञ्जालमा अभिव्यक्त हुने गालीगलौजका आयाम

बालापनमा बाधा

बालबालिका स्वभावैले चञ्चल र चपल हुन्छन् । निर्वाध रूपमा रमाउन खोज्नु र आफूले चाहेको कुरा तत्कालै गर्नु उनीहरूको चाहना मात्र होइन, सिक्ने प्रक्रियाको कडी हो । तर, हाम्रो अभिभावकीय चरित्र आफ्नो सोच र परिपक्वताका कारण उनीहरूका हरेक क्रियाकलापलाई नियन्त्रण गर्ने प्रकृतिको हुन्छ ।

नोटबुक

छोरा डेढ वर्षको हुँदा श्रीमती गुमाएका यी वृद्धले आफ्नो मनमा श्रीमतीको माया नबिलाओस् र छोरालाई सौतेलो व्यवहार खेप्न नपरोस् भनेर कहिल्यै दोस्रो बिहेबारे सोचेनन् ।

घातक तनाव

सहरमा अनेक प्रकारका मनोरोगी बढेका छन् । जीवनपद्धतिका कारण पनि मान्छेहरूमा तनावको मात्रा थपिँदै गएको छ ।

पुस्तकको भारी

आफ्ना बालबालिकाले धेरैभन्दा धेरै पुस्तक बोक्दा अभिभावक खुसी हुनु, पाठ्यक्रम अनुसार तयार पारिएका भनिएका पाठ्यपुस्तकको समीक्षा तथा अर्थपूर्ण परिमार्जन नहुनु र त्यसैमाथि जथाभावी ढंगमा सन्दर्भ सामग्रीका रूपमा पुस्तकहरू कक्षाकोठामा भित्रिनुले बालबालिकाको सिकाइ सहज होइन, जटिल बनाउँदै लगेको छ ।

‘अब पछाडि फर्कनु भनेको कांग्रेस मास्ने कुरा हो’

नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फ विजयी एक मात्र नेतृ सुजाता कोइराला आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको ०६२/६३ को जनआन्दोलनका उपलब्धिलाई जोगाउनुपर्ने तर्क गर्छिन् । कांग्रेस पछि फर्कन नहुने र नयाँ कोर्सको अगुवा हुनुपर्ने धारणा राख्ने सुजातासँग नेपालले गरेको कुराकानी :

LOAD MORE