समसामयिक

‘तीन बहादुर’ले बनाएको विद्यालय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विशाल प्रांगण छड्के पार्दै नयाँबजार छिचोलेर दक्षिणतिर पर्ने धोकासी टोल पुगेपछि एउटा चिटिक्क परेको पाठशाला देख्न सकिन्छ, गोरखनाथ माध्यमिक विद्यालय।

 ‘तीन बहादुर’ले बनाएको विद्यालय
२६ कार्तिक २०७३ शुक्रबार
काठमाडौं