अन्तर्वार्ता

‘अब पछाडि फर्कनु भनेको कांग्रेस मास्ने कुरा हो’

नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फ विजयी एक मात्र नेतृ सुजाता कोइराला आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको ०६२/६३ को जनआन्दोलनका उपलब्धिलाई जोगाउनुपर्ने तर्क गर्छिन् । कांग्रेस पछि फर्कन नहुने र नयाँ कोर्सको अगुवा हुनुपर्ने धारणा राख्ने सुजातासँग नेपालले गरेको कुराकानी :

‘अब पछाडि फर्कनु भनेको कांग्रेस मास्ने कुरा हो’
१५ चैत्र २०७२ सोमबार
काठमाडौं