साहित्य

हुक्का !

सात कोस परै भाग्थेँ म धूवाँदेखि।धूवाँसँग एउटा अत्यास र विध्वंसको नातो छ जस्तो लागिरहन्छ मलाई। यो समाप्ति र निमिट्यान्नको इतिहासले भरएिको ठान्छु म।

हुक्का !
२३ चैत्र २०७० आइतबार