साहित्य

[संस्मरण] आफैँमाथि एक पटकथा

“गुन्डा”को जति लात खाए पनि “हिरो”ले हार मान्दैन थियो । फिल्म आधा सकिएपछि ढोका खोलेर एक–दुई जना बाहिर निस्किए  । “गुन्डा”  हरूको आँखा छलेर माउसुलीजस्तै भित्तामा टाँसिँदै फेरि ढोकाछेउ पुगेँ ।

[संस्मरण] आफैँमाथि एक पटकथा
२३ भाद्र २०७४ शुक्रबार
काठमाडौं