साहित्य

एक कप चिया

त्यसपछि लाग्यो, चिया मुख हुँदै मेरो पेटसम्म मात्र पुगेन, शिरदेखि पैतालासम्म पुग्यो । आन्द्रामा मात्र होइन, नसानसामा पुग्यो ।

एक कप चिया
२२ मंसिर २०७४ शुक्रबार
काठमाडौं