साहित्य

सम्भव छ आत्मनिर्भर अर्थतन्त्र ?

के नेपालको आत्मनिर्भर अर्थतन्त्र सम्भव छ ? यसका बाधकहरू के के छन् ? हाम्रो ऐतिहासिक परिप्रेक्ष्य के छ ? यसमा भूराजनीतिक पक्षको भूमिका के हुन्छ ? हाम्रा हालसम्मका नीतिपत्र र नीति निर्माताहरूले कस्तो सोच राखेका रहेछन् ?

सम्भव छ आत्मनिर्भर अर्थतन्त्र ?
५ पुस २०७४ बुधबार