साहित्य

खुर्सी

दलानधनीले साइकिलवालाको छोरालाई अलग्गै आँगनमा बस्न भन्यो । अरु विद्यार्थी दलानमा बसे । बुझ्दा थाहा भयो– उसको जात मुसहर रहेछ ।

खुर्सी
१४ चैत्र २०७५ बिहीबार
काठमाडौं