साहित्य

[पुस्तक समीक्षा] दीपेन्द्रको दानवीकरण

‘शाही हत्याकाण्डको साक्षी’ परिचयसहित तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती सुन्दरप्रताप रानालिखित पुस्तक दरबारको दुःखान्तको उपशीर्षक छ, 'राजपरिवार र संहार : मैले जसरी देखेँ' ।

[पुस्तक समीक्षा] दीपेन्द्रको दानवीकरण
३ असार २०७६ मंगलबार
काठमाडौं