साहित्य

हिमाली आत्मगौरव

मोहन वैद्य ‘किरण’ ले हिमाली दर्शनमा हाम्रा नव्यदर्शनमा निहित भौतिकवादी जीवनदृष्टिलाई पनि पर्गेलेका छन् । ब्राह्मणवाद भनेर गाली मात्रै गरिएकाले ती उपयोगी वस्तुवादी विचार पनि ओझेल परेको यथार्थ यो पुस्तकले देखाउँछ ।

हिमाली आत्मगौरव
२४ मंसिर २०७६ मंगलबार
काठमाडौं